समाचार

अब कहाँ भेटिएलान् ती महत्वपूर्ण दस्तावेजहरू

सुर्खेत : ‘जेन–जी’ समूहले भदौ २३ मा भ्रष्टाचार नियन्त्रण, बन्द गरिएका सामाजिक संजाल पुनः सञ्चालन लगायतका माग राखेर आह्वान गरेको प्रर्दशन हिंसात्मक बन्यो । जेन–जीको प्रर्दशनमा प्रहरीको गोली लागेर १९ जनाले ज्यान गुमाए ।...

पुरा पढ्नुहोस
जलेर खरानी भयो देशको सर्वोच्च ‘न्यायालय’

काठमाण्डौँ: मंगलबार प्रदर्शन क्रममा भएका अराजक र हिंसात्मक गतिविधिमा देशका विभिन्न सरकारी, राजनीतिक संस्थाहरूमाथि आक्रमण भए । नेताका घरहरु पनि बाँकी रहेनन् । यही क्रममा देशको सर्वोच्च न्यायालय पनि प्रदर्शनकारीहरूको निशानामा प¥यो । प्रदर्शनकारीहरूले...

पुरा पढ्नुहोस
हवाई उडान खुल्यो

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा आएको छ । विषम परिस्थितिका कारण मङ्गलबारदेखि बन्द रहेको अन्तरराष्ट्रिय विमानस्थल तत्काल लागू हुनेगरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले सार्वजनिक सूचना जारी गर्दै विषम...

पुरा पढ्नुहोस
बाँकेको बाल सुधारगृहमा झडप हुँदा पाँचजनाको मृत्यु

नेपालगञ्ज : नौवस्तास्थित बाल सुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छभने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरुको...

पुरा पढ्नुहोस
कक्षा १२ को मौका परीक्षा स्थगित

काठमाडौं : कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार भदौ २८ र २९ गते सञ्चालन हुने परीक्षा स्थगित गरेको जनाएको छ । ‘देशमा विकसित विशेष परिस्थितिका कारण...

पुरा पढ्नुहोस
जेनजी आन्दोलन : देशभरिका अस्पतालमा ३० जनाको मृत्यु

काठमाडौं : स्वास्थ्य तथा जनसंया मन्त्रालयले जेनजी आन्दोलनका क्रममा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा...

पुरा पढ्नुहोस
नेतृत्व कसको भन्नेमै विवाद

काठमाडौं : जेन–जी समूहका युवाहरुबीच मुलुकका नयाँ नेतृत्वबीच विवाद सृजना भएको छ । आगामी सरकारको नेतृत्वमा  पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्ताव भएपछि विवाद सुरु भएको छ । बुधबार साँझ नेपाली सेनाको मुख्यालयमा जेनजी...

पुरा पढ्नुहोस
जंगीअड्डाबाहिर सेनाको माइकिङ : बिहान सम्पर्कमा आउनुहोला

काठमाडौं : आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले बिहान (आज बिहीबार) सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् ।...

पुरा पढ्नुहोस
तोडफोड र आगजनीपछि सिंहदरबार : संरचनामा अपुरणीय क्षति, कयौं सामग्री लुटपाट

काठमाडौं : भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने क्रममा सोमबार भएको झडपमा...

पुरा पढ्नुहोस
बिहानै बूढानीलकण्ठबाट निस्किएका थिए देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहानै बूढानीलकण्ठ निवासबाट निस्किएका थिए । स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न भनेर निस्किएका थिए । बूढानीलकण्ठस्थित देउवाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट...

पुरा पढ्नुहोस